एफिसी 4:7 - पवित्र बाइबल7 ख्रीष्टले हामी प्रत्येकलाई एक-एकवटा विशेष उपहार दिनु भएकोछ। प्रत्येकले त्यही उपहार पाएको छ जुन उहाँले दिनु चाहनु भएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तर ख्रीष्टको वरदानको नापअनुसार हामी हरेकलाई अनुग्रह दिइएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तर अनुग्रहको वरदानचाहिँ हामी हरेकलाई ख्रीष्टले नै खटाएर दिनुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर हामीहरू प्रत्येकलाई ख्रीष्टको नापअनुसार अनुग्रह दिएको छ। Viz kapitola |