एफिसी 4:4 - पवित्र बाइबल4 शरीर एउटै छ र आत्मा एउटै छ। आशा पनि एउटै छ जसकोलागि परमेश्वरले तिमीहरूलाई बोलाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 शरीर एउटै छ, र पवित्र आत्मा एउटै हुनुहुन्छ— जसरी तिमीहरू बोलाइँदा एउटै आशामा बोलाइएका थियौ, जुन आशा तिमीहरूको बोलावटसँग गाभिएको छ— Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 परमेश्वरले तिमीहरूलाई दिनुभएको आशा एउटै भएजस्तै शरीर पनि एउटा हो अनि पवित्र आत्मा पनि एउटै हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 एउटै शरीर छ, र एउटै आत्मा हुनुहुन्छ, जसरी तिमीहरूको बोलावट हुँदा एउटै आशामा बोलाइएका थियौ। Viz kapitola |