Online Bible

- Reklamy -




एफिसी 4:32 - पवित्र बाइबल

32 आपसमा दयालु र कृपालु बन। परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा दिए जस्तै तिमीहरूले पनि एक-अर्कालाई क्षमा देऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 जसरी परमेश्‍वरले ख्रीष्‍टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्‍यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक-अर्काप्रति कोमल मनका र दयालु होओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 तर दयालु भई एक-अर्कालाई अनुग्रह गर। परमेश्‍वरले ख्रीष्‍टमा तिमीलाई माफ दिएझैँ तिमीहरूले पनि एक-अर्कालाई माफ दिने गर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 एक-अर्काप्रति दयालु र कोमल मनका होओ; जसरी परमेश्‍वरले ख्रीष्‍टमा तिमीहरूलाई क्षमा गर्नुभएको छ, त्यसरी नै एक-अर्कालाई क्षमा गर।

Viz kapitola kopírovat




एफिसी 4:32

Následuj nás:

Reklamy


Reklamy