एफिसी 4:31 - पवित्र बाइबल31 तितोपना, रिस र आवेग त्याग कहिल्यै रिसमा नचिच्याउ र अर्काको निन्दा नगर। कुनै प्रकारको कुकर्म कहिल्यै नगर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 सबै तीतोपना, क्रोध र रीस, होहल्ला र निन्दा, सबै किसिमका डाहसमेत तिमीहरूले त्यागिदेओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 सबै नराम्रा कुरा, झैझगडा र रिस-राग त्यागिदेओ। गाली निन्दा गर्दै नगर, सबै किसिमका वैरभाव त्यागिदेओ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 सबै तितोपना, क्रोध, रिस, झैझगडा, निन्दा र सबै किसिमका घृणासमेत त्यागिदेओ। Viz kapitola |