Online Bible

- Reklamy -




एफिसी 4:3 - पवित्र बाइबल

3 आत्मा मार्फत तिमीहरू शान्तिपूर्क एक-अर्कामा सम्बन्धित छौ। शान्तिको बन्धनले यस सम्बन्धलाई अटूट राख्ने भरसक कोशिश गर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 शान्‍तिको बन्‍धनमा पवित्र आत्‍माको एकता कायम राख्‍न प्रयत्‍न गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 पवित्र आत्‍माले नै तिमीहरूलाई मेलमिलापमा ल्‍याउनुभएको हो। त्‍यस एकतालाई सकेसम्‍म जोगाइराख।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 शान्तिको बन्धनद्वारा आत्माको एकता राख्नलाई हर प्रयत्न गर।

Viz kapitola kopírovat




एफिसी 4:3

Následuj nás:

Reklamy


Reklamy