Online Bible

- Reklamy -




एफिसी 4:26 - पवित्र बाइबल

26 “जब तिमी रिसाउँछौ त्यस दिनभरि नरिसाऊ। रिसले कुनै पाप नगराओस्।” अनि दिनभरि नरिसाइ बस।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 क्रोध गर, तर पाप नगर। घाम अस्‍ताउन अघि नै तिमीहरूको रीस मरोस्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 तिमीहरूलाई रिस उठ्यो भने रिसले गर्दा पापचाहिँ नहोस्। घाम अस्‍ताउनुभन्दा अघि नै तिमीहरूको रिस मरिसकोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 “रिसाओ, तर पाप नगर!” घाम अस्ताउनु अगि नै तिमीहरूको रिस मरोस्,

Viz kapitola kopírovat




एफिसी 4:26

Následuj nás:

Reklamy


Reklamy