एफिसी 4:25 - पवित्र बाइबल25 यसैले तिमीहरूले झूटो बोल्नु छोड्नुपर्छ। “आपसमा सधैँ साँच्चो बोल।” किनभने हामी आपस्तमा एउटै शरीरका अङ्गहरू हौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 यसकारण झूट त्यागेर हरेकले आ-आफ्नो छिमेकीसँग सत्य बोल, किनकि हामी एउटै शरीरमा एक-अर्काका अङ्गहरू हौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 त्यसो हुँदा अब ढाँट्ने बानी छोडिदेओ। एक-अर्कासँग साँचो बोल किनभने हामी सबै ख्रीष्टको शरीरमा एक-अर्काका अङ्ग हौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 यसकारण झूटलाई त्यागेर तिमीहरू प्रत्येकले आफ्ना छिमेकीसँग सत्य बोल्नुपर्छ; किनकि हामी सबै एउटै शरीरका अङ्गहरू हौँ। Viz kapitola |