एफिसी 4:21 - पवित्र बाइबल21 म जान्दछु, तिमीहरूले ख्रीष्टको बारेमा सुनेकाछौ अनि तिमीहरू उहाँमा छौ, यसर्थ तिमीहरूले सत्यता सिक्यौ। हो, खासमा सत्यता येशूमा छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 येशूमा भएको सत्यताअनुसार उहाँको विषयमा तिमीहरूले सुनेका र सिकाइएका छौ भनी म ठान्छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 साँच्चै तिमीहरूले उहाँको शिक्षा सुनेर उहाँका चेला भएकोले येशूको सत्यलाई सिक्यौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 यदि तिमीहरूले ख्रीष्टको बारेमा सुनेका छौ र येशूमा भएको सत्यताअनुसार नै तिमीहरूलाई उहाँमा सिकाइएको छ भने, Viz kapitola |