एफिसी 4:17 - पवित्र बाइबल17 म यो भन्छु र प्रभुको सम्बन्धमा चेतावनी दिन्छुः परमेश्वरलाई नचिन्नेहरू जस्तो भएर नबस। तिनीहरूका विचार निकम्मा हुन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 अब म यो जोड दिएर प्रभुमा भन्दछु र प्रभुमा गवाही दिँदछु, कि अन्यजातिहरू जसरी तिनीहरूका विचारको व्यर्थतामा जिउँदछन् त्यसरी तिमीहरू अबदेखि उसो नजिओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 यसकारण म प्रभुको नाउँमा शिक्षा दिंदै भन्छु, अब तिमीहरूका चालचलन परमेश्वरलाई नै नचिन्नेहरूको जस्तो नहोस्। उनीहरूका विचार त काम नलाग्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 यसकारण म तिमीहरूलाई यो भन्दछु, र प्रभुको नाममा यो जोड दिँदछु, तिमीहरू अब उसो गैरयहूदीहरूझैँ तिनीहरूका विचारको व्यर्थतामा नजिओ। Viz kapitola |