Online Bible

- Reklamy -




एफिसी 3:2 - पवित्र बाइबल

2 अवश्य तिमीहरू जान्दछौ कि परमेश्वरले आफ्ना अनुग्रहले तिमीहरूलाई सहायता गर्न मलाई यो काम सुम्पनु भएकोछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तिमीहरूका निम्‍ति मलाई सुम्‍पिएको परमेश्‍वरका अनुग्रहको जिम्‍मेवारीको विषयमा तिमीहरूले पनि सुनेका छौ भन्‍ने मलाई लागेको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 तिमीहरूकै लागि मैले परमेश्‍वरको अनुग्रहको काम गर्ने भार पाएको छु भन्‍ने कुरा तिमीहरूले साँच्‍चै सुनेका छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तिमीहरूका निम्ति मलाई परमेश्‍वरको अनुग्रहको व्यवस्थापन दिइएको बारेमा तिमीहरूले पक्‍कै सुनेका छौ।

Viz kapitola kopírovat




एफिसी 3:2

Následuj nás:

Reklamy


Reklamy