एफिसी 3:16 - पवित्र बाइबल16 म पितालाई आफ्नो महिमामयी सम्पत्ती अनुसार तिनीहरूलाई शक्ति प्रदान गरुन् भनी प्रार्थना गर्दछु, जसमा कि आफ्ना आत्मामा तिमीहरू दरिलो हुन सक्छै। उहाँको आत्माद्वारा उहाँले तिमाहरूलाई त्यो शक्ति दिनु हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 म प्रार्थना गर्छु, कि उहाँका महिमाको सम्पत्तिअनुसारको शक्तिले उहाँका आत्माद्वारा भित्री मनुष्यत्वमा तिमीहरूलाई शक्तिशाली पारून्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 उहाँको महान् सम्पत्ति र उहाँकै आत्माबाट तिमीहरूलाई शक्ति मिलोस् र त्यो शक्तिले तिमीहरूलाई भित्री जीवनमा बलियो बनाओस् भनी परमेश्वरलाई म प्रार्थना गर्दछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 म यो प्रार्थना गर्छु, उहाँको महिमित सम्पत्तिअनुसार उहाँले तिमीहरूको भित्री मनुष्यत्वमा उहाँको आत्माको शक्तिद्वारा बलवान् बनाऊन्; Viz kapitola |