एफिसी 3:15 - पवित्र बाइबल15 स्वर्गको र पृथ्वीको प्रत्येक परिवारले उहाँबाटनै यसको नाम लिंदछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 जसद्वारा स्वर्ग र पृथ्वीमा भएको हरेक परिवारको नाउँ राखिएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 स्वर्ग र पृथ्वीका सबै परिवार पिताकै नाउँमा रहेका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 जसद्वारा स्वर्गमा र पृथ्वीमा भएका हरेक परिवारको नाम राखिएको छ। Viz kapitola |