एफिसी 3:11 - पवित्र बाइबल11 युगौं अघि परमेश्वरले बनाउनु भएको योजना अनुसार यो गरिएकोछ। आफूले योजना गरेकै अनुरूप उहाँले यो गर्नुभयो। उहाँले यो हाम्रा प्रभु ख्रीष्ट येशू मार्फत गर्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 योचाहिँ ख्रीष्ट येशू हाम्रा प्रभुमा उहाँले पूरा गर्नुभएको अनन्त उद्देश्यअनुसार थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 परमेश्वरले यी सबै आफ्नो अनन्त योजनामा गर्नुभएको हो अनि यो हाम्रा प्रभु ख्रीष्ट येशूमा उहाँले पूरा गर्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 जुन अभिप्रायचाहिँ उहाँले हाम्रा प्रभु ख्रीष्ट येशूमा पूरा गर्नुभएको अनन्त योजनाअनुसार थियो। Viz kapitola |