Online Bible

- Reklamy -




एफिसी 3:1 - पवित्र बाइबल

1 यसर्थ, म ख्रीष्ट येशूको कैदी हुँ, र तिमीहरूको पनि एक कैदी जो यहूदीहरू होइनौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 यसैकारण म पावल, तिमी अन्‍यजातिहरूका पक्षमा ख्रीष्‍ट येशूको कैदी—

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 यसकारण तिमी अरू जातिका मानिसहरूको लागि ख्रीष्‍टको काम गर्दा म पावल कैदी भएको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 यसैकारण म पावल, तिमी गैरयहूदीहरूका निम्ति ख्रीष्‍ट येशूको कैदी हुँ—

Viz kapitola kopírovat




एफिसी 3:1

Následuj nás:

Reklamy


Reklamy