एफिसी 2:5 - पवित्र बाइबल5 हाम्रो पापहरूको कारणले हामी आत्मिक रूपले मृत थियौं। तर परमेश्वरले हामीलाई ख्रीष्टसित नयाँ जीवन दिनुभयो। हामीहरू परमेश्वरको अनुग्रहले नै बचाइएका छौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो— अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 हामीले अट्टेरी गरेर आत्मिक तवरले मरे तापनि उहाँले ख्रीष्टसँगै हामीलाई फेरि जिउँदो गराउनुभयो। तिमीहरू बचाइएको पनि परमेश्वरकै अनुग्रहले हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 हामी अपराधमा मरेका अवस्थाबाट हामीहरूलाई ख्रीष्टसँग जीवित पार्नुभयो—परमेश्वरको अनुग्रहबाट नै तिमीहरूले मुक्ति पाएका छौ। Viz kapitola |