एफिसी 2:4 - पवित्र बाइबल4 तर परमेश्वको कृपा महान छ अनि परमेश्वरले हामीलाई अति नै माया गर्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तर परमेश्वर, जो कृपामा धनी हुनुहुन्छ, उहाँले आफ्नो महान् प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तर परमेश्वरले हामीलाई असाध्यै माया र ठूलो दया गर्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तर कृपाका धनी परमेश्वरले हामीप्रतिको उहाँको महान् प्रेमका कारण, Viz kapitola |