एफिसी 2:1 - पवित्र बाइबल1 बितेका दिनहरूमा आफ्ना पापहरू र परमेश्वर विरोधी कर्महरूले गर्दा तिमीहरूका आत्मिक जीवन मृत थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तिमीहरू आफ्ना अपराध र पापहरूद्वारा मरेको बेलामा उहाँले तिमीहरूलाई जीवित पार्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 आफ्नो अट्टेरीपन र पापको कारणले तिमीहरू आत्मिक रूपमा मरेतुल्य थियौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तिमीहरू आफ्ना अपराधहरू र पापहरूमा मरेका थियौ, Viz kapitola |