Online Bible

- Reklamy -




एफिसी 1:5 - पवित्र बाइबल

5 अनि संसारको सृष्टि हुनु भन्दा पहिल्यै परमेश्वरले हामीलाई येशू ख्रीष्टद्वारा आफ्ना बालकहरू बनाउने निश्चय गर्नुभयो। यो उहाँको इच्छा थियो। यसैमा उहाँ प्रसन्न हुनुहुथ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 उहाँको इच्‍छाको लक्ष्यअनुसार ख्रीष्‍ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्‍ना सन्‍तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 माया गरेर उहाँले आफ्‍नो उद्देश्‍यअनुसार हामीलाई ख्रीष्‍टमा आफ्‍ना छोराहरू बनाइसक्‍नुभएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 हामीलाई उहाँको आफ्नो आनन्द र इच्छाअनुसार उहाँले येशू ख्रीष्‍टद्वारा आफ्नो परिवारमा समावेश गराउनलाई पूर्वनिर्धारण गर्नुभयो,

Viz kapitola kopírovat




एफिसी 1:5

Následuj nás:

Reklamy


Reklamy