Online Bible

- Reklamy -




एफिसी 1:15 - पवित्र बाइबल

15-16 त्यसैले मेरा प्रार्थनाको समयमा म सधैँ तिमीहरूलाई सम्झन्छु र तिमीहरूको निम्ति परमेश्वरलाई धन्यवाद दिन्छु। मैले त्यसै बेलादेखि यसो गर्न थालेको हुँ जब मैले प्रभु येशूमा तिमीहरूको विश्वास र परमेश्वरका सबै मानिसहरू प्रति तिमीहरूको प्रेमको बारेमा सुनें।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 प्रभु येशूप्रति रहेको तिमीहरूको विश्‍वास र सबै सन्‍तहरूप्रति तिमीहरूका प्रेमको विषयमा मैले सुनेको कारणले नै,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 यही कारणले नै प्रभु येशूमा भएको तिमीहरूको विश्‍वास र ख्रीष्‍टका पवित्र जनहरूको निम्‍ति भएको तिमीहरूको प्रेम सुनेर

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 त्यसैले जबदेखि मैले प्रभु येशूमा तिमीहरूको विश्‍वास र सबै सन्तप्रति तिमीहरूको प्रेमको बारेमा सुनेँ,

Viz kapitola kopírovat




एफिसी 1:15

Následuj nás:

Reklamy


Reklamy