Online Bible

- Reklamy -




एफिसी 1:13 - पवित्र बाइबल

13 तिमीहरू पनि त्यस्तै हौ। तिमीहरूले आफ्नो मुक्तिको बारेमा साँच्चो शिक्षा-सुसमाचार सुनिहाल्यौ। सुसमाचार सुनेपछि तिमीहरूले ख्रीष्टमा विश्वास गर्यौ। अनि परमेश्वरले आफ्नो विशेष छाप तिमीहरूमा लगाउनु भयो र तिमीहरूलाई पवित्र आत्मा दिनुभयो जुन उहाँले प्रतिज्ञा गर्नुभएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तिमीहरू, जसले सत्‍यको वचन, अर्थात्‌ आफ्‍नो मुक्तिको सुसमाचार सुन्‍यौ, र उहाँमा विश्‍वास गर्‍यौ, उहाँमा नै तिमीहरूलाई प्रतिज्ञा गरिएका पवित्र आत्‍माको छाप लगाइएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 त्‍यस्‍तै तिमीहरूले पनि मुक्ति दिने सत्‍य सन्‍देश, सुसमाचार सुनेर ख्रीष्‍टमा विश्‍वास गर्‍यौ। आफूले प्रतिज्ञा गरेको पवित्र आत्‍माको छाप दिएर परमेश्‍वरले तिमीहरूलाई उहाँको आफ्‍नै बनाएको प्रमाण दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 जब तिमीहरूले सत्यको वचन आफ्नो मुक्तिको सुसमाचार सुन्यौ, तिमीहरू पनि ख्रीष्‍टमा समावेश भयौ। जब उहाँमा नै तिमीहरूले विश्‍वास गर्‍यौ, तब तिमीहरूलाई प्रतिज्ञा गरिएका पवित्र आत्माद्वारा छाप लगाइएको थियो।

Viz kapitola kopírovat




एफिसी 1:13

Následuj nás:

Reklamy


Reklamy