एफिसी 1:10 - पवित्र बाइबल10 ठीक समयमा आफ्नो योजना पूर्ण गर्ने परमेश्वरको उद्देश्य हो। स्वर्ग र पृथ्वीका सबै थोक ख्रीष्टको अधीनमा गर्ने उहाँको योजना थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 ताकि समय पूरा भएपछि स्वर्ग र पृथ्वीमा भएका सबै थोकहरू ख्रीष्टको अधीनमा आऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 परमेश्वरले आफ्नो काम ठीक समयमा पूरा गर्नुहुनेछ। योचाहिँ स्वर्ग र पृथ्वीमा सृष्टि भएका सबै कुरा नै ख्रीष्टको अधीनमा ल्याउने काम हो Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 ताकि जब समयहरूको पूर्णता हुन्छ, तब स्वर्गमा र पृथ्वीमा भएका सबै थोकहरू ख्रीष्टको अधीनको एकतामा ल्याइनेछन्। Viz kapitola |