Online Bible

- Reklamy -




एफिसी 1:1 - पवित्र बाइबल

1 परमेश्वरको इच्छा अनुसार प्रेरित बनेको पावलबाट परमेश्वरका पवित्र जनहरूलाई जो एफिससमा छन् तथा ख्रीष्ट येशूमा विश्वास राख्नेहरूलाई अभिवादन्!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 परमेश्‍वरको इच्‍छाद्वारा ख्रीष्‍ट येशूको प्रेरित पावलबाट, ख्रीष्‍ट येशूमा विश्‍वासी एफिससमा भएका सन्‍तहरूलाई:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 परमेश्‍वरको इच्‍छामा प्रेरित म पावलले एफिससमा बस्‍ने र ख्रीष्‍ट येशूमा विश्‍वास गर्ने पवित्र जनहरूलाई यो पत्र लेख्‍दै छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 परमेश्‍वरको इच्छाअनुसार ख्रीष्‍ट येशूका प्रेरित पावलबाट, एफिससमा भएका ख्रीष्‍ट येशूमा विश्‍वासयोग्य पवित्र जनहरूलाई:

Viz kapitola kopírovat




एफिसी 1:1

Následuj nás:

Reklamy


Reklamy