Online Bible

- Reklamy -




उपदेशक 9:17 - पवित्र बाइबल

17 ज्ञानीले शान्तसित बोलेका थोरै शब्द, मूर्ख शासकले चिच्च्याएको शब्दभन्दा धेरै राम्रो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 कराएर भन्‍ने मूर्खहरूको शासकको वचनभन्‍दा बुद्धिमान्‌को नम्र वचनको वास्‍ता गर्नु असल हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 मूर्खहरूका बीचमा चिच्‍च्‍याएर बोल्‍ने शासकको कुरा सुन्‍नुभन्दा त शान्‍त भावले बोल्‍ने बुद्धिमान् मानिसको वचन सुन्‍नु असल हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 मूर्ख राजाको उच्‍च सोरभन्दा बुद्धिमान्‌का शान्त वचनमा धेरै ध्यान दिनुपर्छ।

Viz kapitola kopírovat




उपदेशक 9:17

Následuj nás:

Reklamy


Reklamy