Online Bible

- Reklamy -




उपदेशक 9:13 - पवित्र बाइबल

13 मानिसले जीवनमा विवेकपूर्ण काम गरेको पनि मैले देखेको छु। अनि त्यो मलाई खुबै महत्वपूर्ण लागेको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 मैले सूर्यमुनि बुद्धिको पनि एउटा नमूना देखें, जसले मलाई साह्रै प्रभावित पार्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 मैले अर्को एउटा कुरा पनि देखेको छु, यस संसारमा बुद्धिको कस्‍तो कदर हुन्‍छ, त्‍यसको एउटा असल उदाहरण देखेको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 मैले सूर्यमुनि अर्को बुद्धिको उदाहरण पाएँ, जसले ममाथि ठूलो प्रभाव पार्‍यो:

Viz kapitola kopírovat




उपदेशक 9:13

Následuj nás:

Reklamy


Reklamy