Online Bible

- Reklamy -




उपदेशक 9:10 - पवित्र बाइबल

10 हर समय गर्नको लागि तिमी सित काम छ, त्यसलाई तिमी जति राम्रोसित गर्नसक्छौ गर। चिहानमा त कुनै कामै हुँदैन। त्यहाँ न त चिन्तानै हुन्छ न ज्ञान, न विवेक नै। अनि मृत्युको त्यस ठाँउमा। हामी सबै त जाँदैछौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तिम्रो हातमा जे काम छ त्‍यो आफ्‍नो पूरा शक्तिले गर, किनभने चिहानमा, जहाँ तिमी जान्‍छौ, त्‍यहाँ न त केही गर्ने, न योजना गर्ने, न ज्ञान, न बुद्धि नै हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 जे काम गर्छौ, त्‍यसमा खुब मेहनत गर किनभने मृत्‍युको देशमा केही काम सोच-विचार, ज्ञान वा बुद्धि हुनेछैन र तिमी त्‍यहीँ गइरहेका छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तिम्रा हातले जे काम गर्न सक्छ, त्यो आफ्नो पूरा शक्तिले गर; किनकि चिहानमा, जहाँ तिमी जान्छौ, त्यहाँ न कुनै काम, न त केही योजना; न ज्ञान, न त बुद्धि नै हुनेछ।

Viz kapitola kopírovat




उपदेशक 9:10

Následuj nás:

Reklamy


Reklamy