Online Bible

- Reklamy -




उपदेशक 8:6 - पवित्र बाइबल

6 त्यहाँ धेरै कष्टहरू भए तापनि मानिससित प्रत्येक कुरा गर्ने सही समय र सही मार्ग छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 यद्यपि मानिसमाथि साह्रै दु:ख-कष्‍ट आए तापनि हरेक कुराको निम्‍ति उचित समय र तरीका हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 मानिसको कष्‍ट ऊमाथि गह्रौं भए पनि हरेक काम गर्ने ठीक समय र उचित तरिका हुन्‍छ,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 यद्यपि मानिसमाथि धेरै दुःख-कष्‍ट आए तापनि सबै थोकको उचित समय र उचित प्रक्रिया हुन्छ।

Viz kapitola kopírovat




उपदेशक 8:6

Následuj nás:

Reklamy


Reklamy