Online Bible

- Reklamy -




उपदेशक 8:5 - पवित्र बाइबल

5 राजाको आज्ञा पालन जसले गर्छ ऊ सुरक्षित रहन्छ। तर बुद्धिमानीले यसो गर्दा उचित समय जान्दछ, अनि उचित कुरो कहिले गर्ने त्यो पनि जान्दछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 जसले राजाको आज्ञापालन गर्दछ, त्‍यसलाई केही हानि हुँदैन, अनि बुद्धिमान्‌ हृदयले उचित समय र तरीका जान्‍नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 उनका आज्ञापालन गरुँञ्‍जेल तिमीलाई केही डर हुँदैन र बुद्धिमान् मानिसले काम गर्ने ठीक समय र तरिका जान्‍दछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 जसले उहाँका आज्ञापालन गर्दछ, त्यसलाई केही हानि हुँदैन; अनि बुद्धिमान् हृदयले उचित समय र उचित प्रक्रियालाई जान्‍नेछ।

Viz kapitola kopírovat




उपदेशक 8:5

Následuj nás:

Reklamy


Reklamy