उपदेशक 8:4 - पवित्र बाइबल4 आज्ञा दिनु राजाको अधिकार हो। अनि यसो गर, उसो गर भनेर उनलाई कसैले भन्न सक्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 किनकि राजाको वचन सर्वमान्य हुन्छ। कसले तिनलाई भन्न सक्छ, “हजूर के गरिबक्सन्छ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 राजाले आफ्ना काम अख्तियारसाथ गर्छन् र उनले गरेका काममा कसैले सवाल-जवाफ गर्न सक्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 राजाको बोली आधिकारिक हुनाले कसले तिनलाई यसरी भन्न सक्ला, “हजुर यो के गर्दै हुनुहुन्छ?” Viz kapitola |