उपदेशक 8:2 - पवित्र बाइबल2 म भन्छु, तिमीले सधैँ राजाको आज्ञा पालन गर्नुपर्छ। किनकि तिमीले परमेश्वरलाई त्यसो गर्ने वचन दिएका छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 म भन्दछु, राजाज्ञा पालन गर, किनभने तिमीले परमेश्वरको अगि शपथ खाएका छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 राजाले यो आज्ञा गर्छन्, त्यो गर, कारण तिमीले परमेश्वरको सामु प्रतिज्ञा गरेका छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 म भन्दछु, राजाको आज्ञापालन गर; किनकि तिमीले परमेश्वरसामु शपथ खाएका छौ। Viz kapitola |