Online Bible

- Reklamy -




उपदेशक 8:16 - पवित्र बाइबल

16 यस जीवनमा मानिसहरूले गरेका काम मैले ध्यान पूर्वक अध्यान गरें। मैले देखें मानिसहरू अति नै व्यस्त छन्। ती रात दिन काम गर्छन र प्राय सुत्दैनन् पनि।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 संसारमा मानिसले आँखा चिम्‍म नगरी रातदिन नसुती गरेको परिश्रम हेर्न र बुद्धि के हो भनी जान्‍न तब मैले आफ्‍नो मन लगाएँ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 जहिले-जहिले बुद्धिमान् बन्‍ने र संसारमा के-के भइरहेका छन्, सो जान्‍ने चेष्‍टा गरें, मैले देखें कि रात-दिन जागा बसे पनि

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 जब मैले आफ्नो बुद्धि जान्‍नमा र पृथ्वीमाथि दिनरात नसुती गरिने मानिसहरूका परिश्रम हेर्नमा मन लगाएँ,

Viz kapitola kopírovat




उपदेशक 8:16

Následuj nás:

Reklamy


Reklamy