Online Bible

- Reklamy -




उपदेशक 8:13 - पवित्र बाइबल

13 खराब मानिसहरूले परमेश्वरको सम्मान गर्दैनन्। त्यसैले त्यस्ता मानिसहरूले वास्तवमा राम्रो कुराहरू पाउँदैनन्। त्यस्ता कुकर्मीहरू लामो समय सम्म बाँच्दैनन्। घाम अस्ताउने समयको छाँयाँ झैं लामो हुँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तर दुष्‍टहरूले परमेश्‍वरको भय नमानेका हुनाले, तिनीहरूको भलो हुँदैन र तिनीहरूका दिनहरू छायाजस्‍तै लामा हुनेछैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तर दुष्‍टहरूको भने भलो हुँदैन। तिनीहरूले परमेश्‍वरको आज्ञापालन गर्दैनन् र सानै उमेरमा मरिजान्‍छन्। तिनीहरूको जीवन छायाजस्‍तो छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तर दुष्‍टले परमेश्‍वरको डर नमान्‍ने भएकोले त्यसलाई असल हुनेछैन; र त्यसको आयु बेलुकीको लामो छायाजस्तो हुनेछैन।

Viz kapitola kopírovat




उपदेशक 8:13

Následuj nás:

Reklamy


Reklamy