Online Bible

- Reklamy -




उपदेशक 8:12 - पवित्र बाइबल

12 एउटा पापीले सयौं पाप-कर्म गरोस् उसको आयु पनि लामै होस्। तर म यो जान्दछु, परमेश्वरको सम्मान गर्नु असल हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 यद्यपि दुष्‍ट मानिसले अनेकौँ खराबी गरेर पनि लामो समयसम्‍म बाँचिरहन्‍छ, तापनि परमेश्‍वरको भय मान्‍नेहरूलाई र उहाँको अगि श्रद्धालु हुनेहरूलाई असलै हुनेछ भन्‍ने मलाई थाहा छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 सयकडौं अपराध गरेर पनि पापी बुढेस-कालसम्‍म बाँचिरहन्‍छ। मानिसहरूले के भन्‍छन्, म जान्‍दछु। तिनीहरू भन्‍दछन्, “परमेश्‍वरको आज्ञापालन गरे, सबै कुरा ठीक हुनेछन्,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 यद्यपि एक दुष्‍टले एक सय अपराध गरेर पनि धेरै दिनसम्म बाँचिरहला; तापनि म यो जान्दछु, परमेश्‍वरको भय मान्‍ने र उहाँप्रति श्रद्धा गर्ने मानिसलाई असल नै हुनेछ।

Viz kapitola kopírovat




उपदेशक 8:12

Následuj nás:

Reklamy


Reklamy