उपदेशक 7:9 - पवित्र बाइबल9 छिटै रीसाउने नगर, किनकि रीसाहा बन्नु मूर्खता हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 मनमा झट्टै नरिसाऊ, किनभने रीस त मूर्खहरूको काखैमा बसेको हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 झट्टै रिस नदेखाऊ। रिस-इबी मूर्खहरूको साथी हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 झट्टै रिस नदेखाऊ; किनकि रिस मूर्खहरूको काखैमा बास गर्दछ। Viz kapitola |