उपदेशक 7:4 - पवित्र बाइबल4 ज्ञानीले सधैँ मृत्युबारे सोच्छ तर मूर्खले रमाइला दिनहरू सम्झन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 बुद्धिमान्को मन शोकको घरमा हुन्छ, तर मूर्खहरूको मन चैनको घरमा हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 सधैँ रमाहटबारे सोच्ने मानिस मूर्ख हो। बुद्धिमान् मानिसले मृत्युबारे सोच्दछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 बुद्धिमान्को हृदय शोकको घरमा हुन्छ, तर मूर्खको हृदय भोजको घरमा हुन्छ। Viz kapitola |