Online Bible

- Reklamy -




उपदेशक 7:25 - पवित्र बाइबल

25 साँच्चो ज्ञान पाउन मैले ठूलो परिश्रम र गहिरो अध्ययन गरें, हरेक कुराको कारण पत्तो लाउने चेष्टा गरें तर मैले जानें के? मैले यतिनै जाने कि दुष्ट बन्नु मूर्खता हो र मूर्ख व्यवहार गर्नु पागलपन हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 यसैकारण मैले बुद्धि र घटनापछिका कारणहरू खोजतलाश गर्न मेरो मन लगाएँ, र दुष्‍टताको मूर्खता र मूर्खको पागलपना बुझ्‍न इच्‍छा गरें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 तर मैले ज्ञान र बुद्धिमा मन लगाएँ। मैले बुद्धि र मेरा सबै प्रश्‍नहरूका उत्तर पाउने र बेवकूफी कति दुष्‍ट र मूर्ख कुरा रहेछ, सो बुझ्‍ने सङ्कल्‍प गरें।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 यसैकारण मैले बुद्धिलाई बुझ्न, खोज्न र जाँच गर्न, र हरेक वस्तुको कारण बुझ्नमा आफ्नो मन लगाएँ; अनि दुष्‍टताको मूर्खता र मूर्खताको पागलपन बुझ्न चाहेँ।

Viz kapitola kopírovat




उपदेशक 7:25

Následuj nás:

Reklamy


Reklamy