उपदेशक 7:24 - पवित्र बाइबल24 किन म बुझ्न सक्दिनँ आखिर कुरो त्यही छ। जस्तो त्यो छ! कसैलाई पनि यो बुझ्न कठिन छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 बुद्धि जे नै भए तापनि यो महान् र प्रगाढ़ छ। कसले त्यसको आविष्कार गर्न सक्छ र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 बुद्धि के हो, त्यो कसले जान्न सक्दछ? त्यो अत्यन्त गहिरो र बुझ्न अति गाह्रो छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 जे जति छ, त्यो मानवीय समझभन्दा धेरै टाढा छ— कसले त्यो पत्ता लगाउन सक्छ र? Viz kapitola |