उपदेशक 7:22 - पवित्र बाइबल22 अनि तिमी जान्दछौ, तिमी आफैंले पनि अरूहरूका बारेमा नराम्रो कुरा गरेका छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 किनभने तिमीले कति चोटि अरूहरूलाई सरापेका छौ त्यो तिमीलाई मनमनै थाहा होला। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 धेरै चोटि आफैंले पनि अरूहरूको अपमान गरेको तिमीलाई थाहै छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 किनकि तिमीलाई आफ्नो हृदयमा थाहा छ, धेरैचोटि तिमी आफैँले अरूलाई सरापेका छौ। Viz kapitola |