उपदेशक 7:18 - पवित्र बाइबल18 अलिकति यस्तो बन, अलिकति उस्तो। परमेश्वरका अनुयायीहरूले पनि केही राम्रो काम गर्छन् केही नराम्रो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 एउटालाई समातिराख्नु र अर्कोलाई नछोड्नु दुवै असल हुन्। जसले परमेश्वरको भय राख्छ त्यो मानिस सबैदेखि अलग्गै बस्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 दुवै कुरामा अतिशय नगर। तिमीले परमेश्वरको भय मान्यौ भने तिमी सफल हुन्छौ नै। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 एउटा कुरोलाई समाउनु, र अर्को कुरालाई नगुमाउनु असल हो। जसले परमेश्वरको भय मान्दछ, त्यसले दुवैलाई पछ्याउँछ। Viz kapitola |