Online Bible

- Reklamy -




उपदेशक 6:8 - पवित्र बाइबल

8 यस प्रकारले एक बुद्धिमान मानिस पनि एक मूर्ख मानिस भन्दा धेरै राम्रो होइन। यस्तो दीन-हीन मनुष्य हुनुमा पनि के फायदा हुनसक्छ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 बुद्धिमान्‌ मानिसको मूर्खमाथि के फाइदा छ र? अरूहरूका सामु आफूले कस्‍तो व्‍यवहार गर्नुपर्छ भन्‍ने जानेर गरीब मानिसलाई के लाभ हुन्‍छ र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 कसरी एउटा बुद्धिमान् मानिस एउटा मूर्खभन्दा असल भयो त? गरीबले जीवनको सामना गर्न जान्‍दछ भने पनि त्‍यसलाई के लाभ हुन्‍छ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 एउटा बुद्धिमान् मानिसलाई मूर्खबाट के लाभ हुन्छ र? गरिबले यो जानेर के फाइदा छ, कि अरू मानिसहरूका अगि कस्तो व्यवहार गर्ने?

Viz kapitola kopírovat




उपदेशक 6:8

Následuj nás:

Reklamy


Reklamy