उपदेशक 6:7 - पवित्र बाइबल7 एउटा मानिसले निरन्तर काम गरिनै रहन्छ किन कि उसलाई आफ्नो इच्छा पूरा गर्नु छ। तर ऊ सन्तुष्ट चाँहि कहिल्यै हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 मानिसको सारा परिश्रम पेट भर्नलाई मात्र हो, तापनि त्यसको भोक कहिल्यै मर्दैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 मानिसले सबै परिश्रम पेटै भर्नलाई गर्छ तर उसको पेट कहिल्यै भरिंदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 मानिसले जति परिश्रम गर्दछ, त्यो पेट भर्नको निम्ति मात्र हो, तर पनि त्यसको खाने इच्छा कहिल्यै मेटिँदैन। Viz kapitola |