Online Bible

- Reklamy -




उपदेशक 6:5 - पवित्र बाइबल

5 त्यस्ता बालकले कहिल्यै सूर्य देख्दैन र केही कुरो पनी जान्दैन। तर त्यस मानिसको भाग्य! जसलाई परमेश्वरले दिएका कुराहरूको आनन्द कहिल्यै लिएन। त्योभन्दा त त्यस बालकले बडी चैन र शान्ति पाउँदछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 यसले कहिल्‍यै घाम देखेको हुँदैन, अथवा केही कुरा जानेको पनि हुँदैन, तापनि त्‍यस मानिसको भन्‍दा यसको विश्राम असल हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 त्‍यसले दिनको उज्‍यालो कहिल्‍यै देख्‍दैन वा जीवन के हो, कहिल्‍यै बुझ्‍दैन तर कम-से-कम त्‍यसले विश्राम पाएको हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 त्यसले कहिल्यै सूर्य देखेको हुँदैन, र केही कुरा जानेको पनि हुँदैन; तर त्यस मानिसले भन्दा त धेरै आराम पाउँदछ—

Viz kapitola kopírovat




उपदेशक 6:5

Následuj nás:

Reklamy


Reklamy