उपदेशक 6:4 - पवित्र बाइबल4 त्यस बालकलाई कुनै नाम नदिई उसलाई एउटा अँध्यारो खाडलमा पुरिन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 यो तुहेको नानी व्यर्थमा जन्मन्छ, र अन्धकारमा लोप हुन्छ र अन्धकारले नै त्यसको नाम ढाक्दछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 त्यो बालक जन्मेको केही लाभ भएन, त्यो अन्धकारमा हराइहाल्छ र त्यहाँ त्यो बिर्सिहालिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 त्यो अर्थहीनमा जन्मन्छ, र अन्धकारमा लोप हुन्छ; अनि त्यसको नाम अन्धकारमा नै हराउँछ। Viz kapitola |