Online Bible

- Reklamy -




उपदेशक 6:3 - पवित्र बाइबल

3 एकजना मानिस लामो समयसम्म बाँच्छ अनि उसका एक सय नानीहरू हुन्छन्। तर यदि त्यो मानिस ती असल कुराहरूसित सन्तुष्ट नभए अनि उसको मृत्युपछि उसलाई सम्झना गर्ने कोही नभए, म त भन्छु कि त्यस मानिस भन्दा तुहेको बालकको भाग्य असल हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 कुनै मानिस आफ्‍ना एक सय जना छोराहरू भएर धेरै वर्षसम्‍म बाँच्‍यो, तर त्‍यो धेरै दिनसम्‍म बाँचेर पनि आफ्‍नो उन्‍नतिको उपभोग गर्न पाएन र उचित मृत-संस्‍कार पनि पाएन भने, म भन्‍दछु कि त्‍योभन्‍दा त तुहेको बालकको दशा अझ असल हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 कुनै मानिसको एक सय छोरा-छोरी होलान्, उसको आयु लामो होला तर जति नै लामो आयु भए पनि जीवनमा सुख पाएन र मरेपछि उसलाई राम्ररी गाड्‍ने काम भएन भने जन्‍मँदै मरेको बालक ऊभन्दा असल हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 कुनै मानिस एक सय छोराछोरीसहित धेरै वर्ष बाँच्ला, तर जति नै लामो त्यसको आयु भए तापनि त्यसले आफ्नो समृद्धिको आनन्द भोग गर्न सक्दैन, र मरेपछि राम्ररी मृत-संस्कार पाउँदैन भने म भन्छु, त्यो मानिसभन्दा त एउटा नजन्मँदै तुहेको बच्‍चा नै असल हो।

Viz kapitola kopírovat




उपदेशक 6:3

Následuj nás:

Reklamy


Reklamy