Online Bible

- Reklamy -




उपदेशक 6:1 - पवित्र बाइबल

1 मैले जीवनमा अर्को कुरो पनि देखेकोछु जुन उचित होइन। धेरै मानिसहरूले यसको अनुभव गरेका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 सूर्यमुनि मैले यस्‍तो एउटा अर्को खराबी देखेको छु, जसले मानिसलाई साह्रै थिचेर लादेको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 मैले संसारमा ठूलो अन्‍याय भएको देखेको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 मैले सूर्यमुनि अर्को एउटा खराबी देखेँ, जो मानिस जातिहरूका बीचमा अति व्यापक भएको छ।

Viz kapitola kopírovat




उपदेशक 6:1

Následuj nás:

Reklamy


Reklamy