Online Bible

- Reklamy -




उपदेशक 5:6 - पवित्र बाइबल

6 यसर्थ तिम्रो आफ्नै शब्दहरूले आफैंलाई पापमा पतन नगराओस् पूजाहारीलाई नभन, “मैले जे कुरा भनें त्यसको अर्थ यो होइन!” तिमीले यसो गर्यौ भने परमेश्वर तिम्रा शब्दहरूमा रिसाउनुहुनेछ, जुन कुराको निम्ति तिमीले कर्म गरेका छौ ती सबै नष्ट पारिदिनु हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तिम्रो आफ्‍नो बोलीले तिमीलाई पाप गर्न नलाओस्‌। अनि मन्‍दिरको समाचारवाहकलाई “मेरो भाकल त भूल भएको थियो,” भनी प्रतिवाद नगर। तिमीले बोलेका कुरासँग परमेश्‍वर रिसाएर तिम्रो हातको कामलाई नाश गर्ने, किन?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तिम्रो आफ्‍नै बोलीले तिमीलाई पापमा नपारोस् र मैले त त्‍यसो भनेको होइनँ भनी तिमीले परमेश्‍वरका पूजाहारीलाई भनिरहनुनपरोस्। किन आफूमाथि परमेश्‍वरको क्रोध ल्‍याउनु? किन उहाँका हातबाट आफ्‍नो काम नष्‍ट गराउनु?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिम्रो बोलीले पापमा नडोर्‍याओस्। अनि मन्दिरका दूतलाई, “मेरो प्रतिज्ञामा भूल भएछ,” भनेर विरोध नगर। तिम्रा वचनले किन परमेश्‍वरलाई रिस उठाउँछौ, र आफ्नै हातका काम नष्‍ट गर्न लगाउँछौ?

Viz kapitola kopírovat




उपदेशक 5:6

Následuj nás:

Reklamy


Reklamy