Online Bible

- Reklamy -




उपदेशक 5:17 - पवित्र बाइबल

17 उसले यदि केही पाँउछ भने त्यो हो दुःख र शोकले भरेको दिन, त्यसैले आखिरमा ऊ हताश, रोगी र रिसाहा बन्दछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 त्‍यसले आफ्‍नो सारा जीवनकाल ठूलो नैराश्‍य, कष्‍ट, रीसराग र अन्‍धकारमा बिताउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 हामीले आफ्‍ना जीवन अन्‍धकार र शोकमा, चिन्‍ता, रिस-राग र बिरामीमा बिताउनुपर्दछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 त्यसले आफ्नो सारा जीवनकाल अन्धकारमा, ठूलो नैराश्य, कष्‍ट र रिस-रागमा जान्छ।

Viz kapitola kopírovat




उपदेशक 5:17

Následuj nás:

Reklamy


Reklamy