उपदेशक 5:14 - पवित्र बाइबल14 अनि केही नराम्रो घटना घट्छ र उसको सबै कुरा जान्छ र त्यस मानिससित आफ्नो छोरालाई दिने पनि केही रहँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 अथवा कुनै दुर्भाग्यले त्यसले आफ्नो धन-सम्पत्ति गुमाएको थियो, र जब त्यसको छोरा भयो उसको निम्ति केही रहेन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 र कुनै दुर्भाग्यले उसलाई व्यापारमा नोक्सान पर्दछ र अन्तमा आफ्ना छोरा-छोरीहरूको निम्ति केही छोड्न सक्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 अथवा दुर्भाग्यवश त्यो धनसम्पत्ति गुमाएको; त्यसका सन्तान भए तापनि त्यसको उत्तराधिकारको निम्ति केही बाँकी नरहेको। Viz kapitola |