Online Bible

- Reklamy -




उपदेशक 5:1 - पवित्र बाइबल

1 परमेश्वरको उपासना गर्न जाँदा खुबै होशियार होऊ। अज्ञानीहरूले जस्तो परमेश्वरलाई बली चढाउनु भन्दा उनको आज्ञा मान्नु धेरै राम्रो हो अज्ञानीहरू प्राय खराब काम गर्ने गर्छन् र के गर्दैछन् त्यो पनि जान्दैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 परमेश्‍वरको भवनमा जाँदा होशियारीसाथ जाऊ। मूर्खहरूको बलिदान चढ़ाउनुभन्‍दा परमेश्‍वरको वचन सुन्‍नलाई जाओ, किनकि भूल गर्दैछन्‌ भन्‍ने तिनीहरू जान्‍दैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 मन्‍दिर जाँदा होशियारी हुनू। त्‍यहाँ गएर शिक्षा लिनु मूर्खले झैँ बलिदान चढाउनुभन्दा असल हो। त्‍यस्‍ता मूर्खले भलो र कुभलो छुट्ट्याउन सक्‍दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 परमेश्‍वरका भवनमा जाँदा आफ्ना कदमहरूमा होसियारी होऊ। मूर्खले आफू भूल गर्दैछु भनी नजानिकनै बलिदान चढाउनलाई गएजस्तो होइन, तर उहाँको आवाज सुन्‍नलाई नजिक जाऊ।

Viz kapitola kopírovat




उपदेशक 5:1

Následuj nás:

Reklamy


Reklamy