Online Bible

- Reklamy -




उपदेशक 4:6 - पवित्र बाइबल

6 धेरै भन्दा धेरै पाउँन हावाको पछि झगडा़ गर्दै भाग्नु भन्दा तिम्रो हातमा जे छ यसमा सन्तोषजनक भएर बस्नु असल हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 परिश्रमसाथ कमाएको र बतासलाई खेदेको दुई मुट्ठी भन्‍दा शान्‍तिसित एक मुट्ठी भएको अझ असल हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 त्‍यो कुरा ठीकै होला तर दुवै हातले मेहनत गरेर हावा समात्‍न खोज्‍नुभन्दा त एकै मुट्ठी मात्र भरेर मनमा शान्‍ति भएको असल हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 दुई हातको परिश्रमले कमाएको र बतासलाई खेदेको दुई मुट्ठीभन्दा शान्तिको साथमा एक मुट्ठी हुनु अझ असल हो।

Viz kapitola kopírovat




उपदेशक 4:6

Následuj nás:

Reklamy


Reklamy