उपदेशक 4:15 - पवित्र बाइबल15 तर मैले यस जीवनमा देखेको छु र जान्दछु, मानिसहरू त्यस दोस्रो युवा शासकलाई नै मान्ने छन् र उही नयाँ राजा बन्ने छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 मैले के देखें भने सूर्यमुनि जिउने र हिँड्डूल गर्ने सबै राजाको उत्तराधिकारी त्यही युवकको पछि लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 संसारमा बास गर्ने सबै मानिसहरूलाई हेरें र तिनीहरू सबै त्यो युवासँग भएको देखें। युवकचाहिँ राजाको गद्दीमा बस्ने रहेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तर मैले सूर्यमुनि बास गर्ने र हिँड्डुल गर्ने सबै मानिसहरू राजाको उत्तराधिकारी त्यही युवकको पछि-पछि लागेका देखेँ। Viz kapitola |